कोशीमा मुख्यमन्त्री कार्कीले लिए शपथ र २ मन्त्री नियुक्त

IMG-20240511-WA0173.jpg

झापा: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।बिहीवार मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङ शपथ गराएका हुन्। मुख्यमन्त्री कार्कीले एमालेका राम राना र माओवादी केन्द्रका गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका छन्। दुवैजना मन्त्रीलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी तोकिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement