अरविन्द केजरीवालले जमानत प्राप्त गरेकाे मा ममता ब्यनर्जी खुशी

west_bengal_chief_minister_mamata_banerjee_on_tuesday_said_that_her_government_would_not_allow_build_1571750692.jpg

काेलकाता: दिल्ली आबकारी नीति भ्रष्टाचार मामिलामा पक्रा परेका अरविन्द केजरीवाललाई जमानत प्राप्त भएपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले खुशी व्यक्त गरेकी छन्।

उनले माइक्रोब्लगिंग साइट एक्समा शुक्रवार लेखेकी छन्, मलाई यो देखेर अत्यन्त खुसी लाग्यो कि अरविन्द केजरीवाललाई अन्तरिम जमानत प्राप्त भएको छ। यो वर्तमान चुनाउको सन्दर्भमा अत्यन्त सहयोगी साबित हुनेछ।

उल्लेखनीय छ, आबकारी नीति भ्रष्टाचार मामिलामा ईडीले अरविन्द केजरीवाललाई पक्राउ गरेको थियो। उनीमाथि आबकारी नीति मामिलामा मदिरा माफियाहरूबाट ठूलो धनराशि लिएको अनि दिल्ली सरकारको राजकोषलाई नोक्सान पुऱ्याएको आरोप लगाइएको छ। ईडीले उनलाई मास्टरमाइण्डको संज्ञा दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement