मकैबारीबाट अपरिचित युवतीको मृतदेह फेला

IMG-20240510-WA0176.jpg

उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको चकुलिया थाना क्षेत्रको बिलाटीबारी क्षेत्रमा रहेको मकैबारीमा आज अपरिचित युवतीको लाश फेला परेको छ। स्थानीय स्रोतका अनुसार मकैबारीमा युवतीको लाश देखेपछि पुलिसलाई खबर गरेका थिए। खबर पाएलगत्तै चकुलिया थानाका पुलिस घटनास्थल पुगेको थियो। लाश बरामद गरी पोष्टमार्टमका लागि इस्लामपुर विभागीय अस्पताल पठाइएको छ। स्रोतका अनुसार बालिकाको परिचय हुन नसकेको तर लाश अन्य ठाउँबाट ल्याएर फ्याँकिएको हुनसक्ने आशंका पुलिसले गरेपनि लाश पहिचान गर्नका लागि घटनाको सम्पूर्ण अनुसन्धान थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement