दिमापुर: नागाल्याण्डको दिमापुरमा बर्मा क्याम्पमा ८
मईकाे अबेर राति ठूलो आगलागी भयो। यस आगलागिमा धेरै किरायादारहरूको घर जलेर खरानी भयो। आगलागीको कारण खुल्न सकेको छैन। स्थानीय बासिन्दा र दमकलले रातभरिमा आगो नियन्त्रणमा लिए। यो खबर लेख्दासम्म कुनै हताहती वा चोटपटकको खबर आएको छैन।










