सिक्किमका सेवक-राङ्पो सुरुङमा काम गर्ने क्रममा एक मजदुरको मृत्यु

IMG-20240509-WA0205.jpg

सिलगढी: सेवक राङ्पो सुरुङमा काम गर्ने क्रममा एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा सेवक निवासी ४१ वर्षीय शम्भु क्षेत्री रहेका छन्। यस दिन सेवक रंगपुर रेलवे आयोजनाको सुरुङ नं. १ मा काम चलिरहेको अवस्थामा कामदारको टाउकोमा फलामको ब्लक खसेर उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

घटनालाई लिएर अन्य कर्मचारीलगायत स्थानीयले सुरक्षामा प्रश्न उठाएका छन्। यो घटनाले क्षेत्रमा निकै सनसनी फैलाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement