मेघालयको राजभवनमा विश्व रेड क्रस दिवस पालन

IRC

शिलोङ: रेडक्रस आन्दोलनका संस्थापक हेनरी ड्युनान्टको जन्मजयन्तीको उपलक्ष्यमा भारतीय रेडक्रस सोसाइटीको मेघालय शाखाले बुधबार शिलोङको राजभवनमा विश्व रेडक्रस दिवस मनाएको छ। मेघालयका राज्यपाल फागु चौहान जो इण्डियन रेड क्रस सोसाइटीको मेघालय शाखाका अध्यक्ष पनि हुन्, विधायक शान्बोर शुल्लई, राज्यपालका प्रमुख सचिव हरिश चन्द्र चौधरीको उपस्थितिमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। आईएफएस, रेड क्रस सोसाइटी शिलङका अध्यक्ष आरओ वाहलोङ, वरिष्ठ सरकारी अधिकारीहरू, रेड क्रस सोसाइटीका सदस्यहरू र आमन्त्रितह सहभागी थिएl

About Author

Advertisement