डीपीएफसी इन्टेक (DPFC Intake) सेमिफाइनलमा

IMG_20220807_234835.jpg

७ अगस्तः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबलअन्तर्गत आइतवार एउटा क्वार्टर फाइनल म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको म्याचमा डीपीएफसी इन्टेक-ले ओमकार स्पोर्टिंग क्लब (मुण्डा)-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल पुजनले ६९औं मिनटमा गरे। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *