चुनावपछि तृणमूल कांग्रेसको पहिलो बैठक

IMG-20240509-WA0189.jpg

कोचबिहार: चुनावपछि बिहीबार तृणमूल जिल्ला कार्यालयमा तृणमूल कांग्रेसको पहिलो बैठक भयो। बैठकमा तृणमूलका जिल्ला नेताहरू उपस्थित थिए। तृणमूल जिल्ला अध्यक्षले पत्रकारहरुसामु ४ तारिक मतगणना एजेन्ट कहाँबाट आउने, कहाँ बस्ने र कहाँ तालिम दिने भन्ने विषयमा छलफल भएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement