स्थानीयको माग पूरा

Screenshot_20240509_162808_Samsung-Internet.jpg

ईस्टर्न बाइपासमा सडक बत्ती जडानको काम शुरु

सिलगढी: अन्ततः स्थानीय जनताको माग पूरा भएको छ । ईस्टर्न बाइपासमा सडक बत्ती जडान भइरहेको छ। सार्वजनिक निर्माण विभागले ईस्टर्न बाइपासमा सडक बत्ती जडानको काम शुरु गरेको छ। ईस्टर्न बाइपास क्षेत्रमा सडक बत्ती नहुँदा रातको अँध्यारोमा दुर्घटना हुने गरेको छ। सडक बत्तीको माग गर्दै स्थानीयले पटक पटक प्रदर्शन समेत गरेका छन्। यससँगै रातिको अन्धकारमा यस क्षेत्रमा आपराधिक गतिविधि पनि बढेको छ। अन्ततः सार्वजनिक निर्माण विभागले सडक बत्ती जडानको काम शुरु गरेको छ। सार्वजनिक निर्माण विभाग स्रोतका अनुसार कुल ६४ वटा सडक बत्ती जडान गरिने छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *