अलिपुरद्वार: गाडीको धक्काबाट एक वयस्क चितुवाको मृत्यु भएको छ। गएराति मदारीहाटको मुख्य सडकमा गाडीको धक्काबाट एक वयस्क चितुवाको मृत्यु भएको छ।जल्दापाडा वन डिभिजनका वन कर्मचारीले चितुवाको मृतदेह बरामद गरी पोष्टमार्टमका लागि जलदपाडा पठाएका छन्। साथै, सम्पूर्ण मामिलाको छानबिन भइसकेको छ।











