उत्तर दिनाजपुरको मेडिकल कलेजबाट अन्डरट्रायल कैदी फरार

IMG-20240508-WA0190.jpg

उतर दिनाजपुर: रायगञ्ज सरकारी मेडिकल कलेज तथा अस्पतालबाट एक कैदी भागेका छन्। कैदी भागेपछि मेडिकल कलेजमा सनसनी मच्चिएको छ। केही दिनअघि पुलिसले चोरी मुद्दामा इनाजुल हक नामक व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। यसपछि आरोपी आज बिहान अस्पतालबाट फरार भएकाे पुलिसले जानाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement