ताराप्रसाद बालिका विद्यालयमा कविगुरु रवीन्द्रनाथ टैगोरको जन्मजयन्ती पालन

IMG-20240508-WA0188.jpg

जलपाईगुडी: जलपाईगुडी मोहित नगर कालोनी तारा प्रसाद गर्ल्स स्कूलमा आज कविगुरु रवीन्द्रनाथ टैगोरको १६३औँ जन्मजयन्ती पूर्ण सम्मानका साथ मनाइयो। कार्यक्रममा विद्यार्थीहरुले सर्वप्रथम कवि गुरुप्रति श्रद्धाञ्जली अर्पण गरेपछि रवीन्द्र संगीत र रवीन्द्र नृत्य प्रस्तुत गरी दिनलाई स्मरणीय बनाएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *