अलिपुरद्वारमा विश्वकवि गुरुदेव टैगोरको जन्मजयन्तीमा शोभायात्र निकालियो

IMG-20240508-WA0163

अलिपुरद्वार: दुई वटा देशको राष्ट्रिय गीत लेख्ने विश्व कवि, लेखक, नाटककार, दार्शनिक, संगीतकार र शिक्षाविद रवीन्द्रनाथ टैगोरको जन्मजयन्ती देश र राज्यका अन्य भागहरूसँगै अलिपुरद्वार जिल्लामा पनि मनाइएको छ। गुरुदेवको जन्मजयन्तीमा आज अलिपुरद्वारमा पनि शोभायात्रा निकालियो। साथै, अलिपुरद्वार परेड ग्राउन्डमा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। आज फलकाटा र कालचिनी ब्लकका विभिन्न विद्यालयमा रवीन्द्र जयन्ती पालन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *