बागडोग्रामा यात्रुवाहक बस र गाडी ठोक्किँदा वायुसेनाका महिला जवान घाइते भएका छन्

बागडोगरा: बागडोग्रामा अर्को सडक दुर्घटनाको खबर आएको छ। यात्रुवाहक सरकारी बस र चारपाङ्ग्रे सवारीसाधन एकआपसमा ठोक्किँदा वायुसेनाका एक महिला जवान घाइते भएकी छन्। यो घटना बागडोग्रा एयरपोर्टको छेउमा रहेको राष्ट्रिय राजमार्ग नम्बर ३१ मा भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement