नेपाली साहित्यकार पारिजातको शालिग अन्यत्र सारिने

Screenshot_20240507_223304_Samsung-Internet.jpg

सिलगढी: नेपाली/गोर्खा कवि पारिजातको शालिक अन्यत्र सारिने भएको छ। भ्रमणमा रहेका सिलगढीका मेयर गौतम देवले पनि यस्तै जानकारी दिएका छन्। यो भनिएको छ कि सिलगढी शहरलाई नयाँ रूप दिइएको छ। जसको काम धमाधम भइरहेको छ। सिलगढीको चेक पोस्टमा फ्लाईओभर ब्रिज बनाइनेछ। यसका लागि नेपाली कवि पारिजातको शालिक सारिने भएको छ। तर, हालको पारिजात चोकबाट अलि टाढा पारिजातको मूर्ति स्थापना गरिने भएको छ। यही कारणले आज सिलगढीका मेयर गौतम देवलगायतले भ्रमण गरेका थिए।

नेपाली कवि पारिजातको शालिक हटाएर केही दुरीमा स्थापना गरिने मेयर गौतम देवले बताए। साथै, सडक छेउमा रहेका रूखहरू हटाई पुनर्रोपण गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement