मंगन जिल्लामा आज ८० वटा पोस्टल व्यालेट पुग्यो

IMG-20240506-WA0212.jpg

गान्तोक: गत १९ अप्रेलको दिन सम्पन्न भएको सिक्किम विधानसभा र लोकसभा चुनाउमा पोस्टल व्यालेटको माध्यमद्वारा गरिएको मतदान ढाकघरको माध्यमद्वारा आउने क्रम जारी रहेको छ। यसै क्रममा आज मंगन जिल्लाको तीनवटा निर्वाचन क्षेत्रको निम्ति कूल ८० वटा पोस्टल व्यालेट प्राप्त भएको छ। यी सबै पोस्टल व्यालेट मंगन जिल्लाको ढाक घरबाट प्राप्त भएको जानकारी गराएको छ। आज प्राप्त ती पोस्टल व्यालेट मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा स्थापित स्ट्रङरूममा राखिएको छ। सबै पोस्टल व्यालेट छुट्टाएपछि जिल्लापाल हेम कुमार छेत्रीको निगरानीमा सबै अधिकारी साथै राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा स्ट्रङ रूममा सुरक्षित राखेपछि सील गरिएको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *