मणिपुरमा मौसमका कारण स्कूल र कलेजहरू ६ र ७ मईमा बन्द रहने

Manipur-2

इम्फाल: मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले राज्यका स्कूल र कलेजहरू मौसमको अवस्थाका कारण मई ६ र ७ मा बन्द रहने घोषणा गरे। प्रदेश सरकारले हालको मौसमी अवस्थाको जोखिमबाट बच्न सतर्कता अपनाउन यस्तो निर्णय गरेको हो। मुख्यमन्त्री एन वीरेन सिंहले लेखे, ‘राज्यको मौसमी अवस्थाका कारण ६ र मईमा सबै स्कूल र कलेजहरू बन्द रहनेछन्। प्रचलित मौसमी अवस्थाले निम्त्याएको खतराबाट बच्न सतर्कता अपनाउन यो निर्णय गरिएको हो। म सबैलाई अपडेट रहन र घर भित्र सुरक्षित रहन आग्रह गर्दछु। राज्य सरकारले जनधनको रक्षा गर्न र प्रभावित जनतालाई सहयोग गर्न आवश्यक सबै कदम चालेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *