जंगली भैंसीको आक्रमणमा दुइजना गम्भिर घाइते

3708329-18.webp

गुवाहाटी: असमको बक्सामा आइतबार भारत-भुटान सीमा नजिक जंगली भैंसीको आक्रमणमा कम्तीमा दुई जना घाइते भएका छन्। घाइते हुनेमा मदन निरला र राजेश तिर्की रहेका छन्। जंगली भैंसीले बस्तीमा पसेर आक्रमण गर्दा दुवै जना गम्भीर घाइते भएका छन्। आक्रमणपछि उनलाई मुसलपुर सिभिल अस्पतालमा भर्ना गरिएको छ। आक्रमण क्यामेरामा रेकर्ड भएको र उक्त जनावर खानाको खोजीमा बाटबारी जंगलबाट निस्केको हुन सक्ने आशंका गरिएको छ। वन अधिकारीहरूले जंगली भैंसीलाई जंगलमा फिर्ता पठाउने प्रयास थालेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *