फालाकाटा माधव आवृति मलञ्चको १६औँ वार्षिक महोत्सव सम्पन्न

IMG-20240505-WA0179.jpg

अलिपुरद्वार: फालाकाटा माधव आवृति मालञ्चको १६औं वार्षिक उत्सव आइतबार बिहान १० बजे फालाकाटाको सुभाष पठागरमा दीप प्रज्वलन गरेर शुरु भयो। दिनभर नृत्य, गीत वाचन प्रतियोगिता लगायतका विभिन्न साँस्कृतिक कार्यक्रम हुने संस्थाका सदस्यहरुले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement