राज्यपालद्वारा अध्ययन केन्द्र निर्माणको निम्ति चार लाख प्रदान

IMG-20240504-WA0224.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले बोझोघारीमा ताक्से आनी गुम्बामा अध्ययन केन्द्र निर्माणको निम्ति चारलाख रूपियाँ सहयोग गरेका छन्। राज्यपालले उक्त धनराशि आनी राडडोल लामु एवम आनी कुन्छोक छेछोको उपस्थितिमा सहयोग ऱाशि प्रदान गरेको जानकारी गराइएको छ। अध्यात्मा एवम आस्थाको केन्द्र ताक्सेको निम्ति सहयोग गर्ने असवर प्राप्त भएकोमा राज्यपालले खुशी प्रकट गरेका छन्।

यसरी राज्यपालबाट गुम्बा निर्माणको निम्ति सहयोग प्राप्त भएकोमा उनीहरूले खुशी प्रकट गर्दै राज्यपाल प्रति कृतज्ञता प्रकट गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *