चर्को गर्मीमा पैदलयात्रुलाई दिइयो शर्बत

IMG-20240504-WA0184.jpg

कोचविहार: चर्को गर्मीमा पैदलयात्रीको तिर्खा मेटाउन एक संस्थाले अनौठो पहल गरेको छ। संस्थाले शनिबार खागरावादी सम्पदा गेट अगाडि पैदलयात्रुलाई पानी र सरबत उपलब्ध गराएको थियो। चर्को गर्मीका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको छ।

जनतालाई राहत दिन यो पहल गरिएको आयोजकले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement