सिलगढी नगर निगमले अवैध निर्माण भत्कायो

IMG-20240504-WA0169.jpg

सिलगढी: सिलगढी महानगरपालिकाले आज शहरको वार्ड नम्बर ३७ को शारदापल्ली क्षेत्रमा अवैध निर्माणका विरुद्ध अभियान चलायो। एक अपार्टमेन्ट गैरकानुनी रूपमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुन थालेपछि अपार्टमेन्टका बासिन्दाले समस्या भोग्नुपरेको थियो। यसपछि भवनको प्रवर्द्धकलाई पटकपटक नोटिस पठाइयो। तर तिनले सूचनालाई बेवास्ता गरे। सिलगढी महानगरपालिकाले अन्ततः आज अवैध निर्माणलाई भत्कायो, कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा पुलिस तैनाथ गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement