विरुवा रोपन

IMG_20220807_161246.png

सिलगढी: यसै क्रममा आज सिलगढीका मेयर गौतम देवले सहरलाई स्वच्छ अनि हरियालीयुक्त बनाउने उद्देश्यले सिलगढीको ३३ नम्बर वार्डको नवग्राम, लेकटाउन इलाकामा रुखका विरुवाहरू रोपे। सिलगढी सहरलाई हरियालीयुक्त बनाउने उद्देश्य लिएर सिलगढी नगरनिगमले विविध पहल गरिरहेको छ। आगामी दिनमा सिलगढी नगरनिगमको सबै वार्डहरूमा रुखका विरुवाहरू लगाइने मेयर देवले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement