नाबार्डका नवनियुक्त प्रभारी अधिकारीकाे सिक्किमका राज्यपाल सॅंग भेट

n6052839981714671030814be62ec9399927f5a4373f637fdf045a1a838e2686bbb55ada8878426060bab49.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राष्ट्रिय कृषि एवं ग्राम विकास ब्याङ्क (नाबार्ड) का नवनियुक्त प्रभारी अधिकारी, सिक्किम क्षेत्र अजय कुमार सिन्हाले आज शिष्टाचार भेट गरेका छन्।

राज्यपालले नवनियुक्त प्रभारी अधिकारीलाई बधाई दिॅंदै नाबार्डलाई देशको आधारशीला बताएको जानकारी राजभवनले प्रेस विज्ञप्तिमा दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement