बस दुर्घटनामा एक यात्रुको मृत्यु, छ जना घाइते

3703073-ani-20240502113545.jpg

दिमा हासाओ(असम): त्रिपुराबाट गुवाहाटी आउँदै गरेको बस बुधबार अबेर राति, दिमा हासाओ जिल्लाको डिटोकर्चेरामा दुर्घटनामा परेको थियो।यस घटनामा एक यात्रुको मृत्यु भएको थियो र छ जना घाइते भएका थिए। घाइतेहरुलाई सिल्चर मेडिकल कलेजमा लगिएको छ। अन्य सबै यात्रुहरूलाई हरंगाजाओ प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो, एक अधिकारीले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement