एयरटेल एक्सस्ट्रीम प्ले र सन एनएक्सटी माझ साथ साझेदारी, अब आफ्नो क्षेत्रीय कन्टेन्ट लाइब्रेरीलाई सशक्त बनाउने

IMG-20240502-WA0171

कोलकाता: भारतको टेलीकम्यूनिकेशन सर्भिस प्रदायकहरूमा एक भारती एयरटेल (एयरटेल)ले आज घोषणा गरेअनुसार पचास लाख भन्दा अधिक पेड सब्सक्राइबरका साथ भारतको सबैभन्दा तेज गतिमा बढ्दो ओटीटी एग्रीगेटर सर्भिस एयरटेल एक्सस्ट्रीम प्लेले सन एनएक्सटीसित साझेदारी गरेको छl जुन एक प्रमुख भिडीयो स्ट्रीमिंग प्लेटफर्म हो, जसको स्वामित्व अनि संचालन सन टीभी नेटवर्क लिमिटेडसित छ।

एयरटेल एक्सस्ट्रीमको ग्राहक अब सन एनएक्सटीको ५०,०००+ घण्टाको कन्टेन्टको आनन्द उठाउन सक्छ, जसमा तमिलदेखि लिएर तेलुगु, कन्नड, मलयालम, बंगला र मराठीसम्म कही भाषाहरूमा ब्लकबस्टर फिल्महरू, विशेष गरी सिरिज, टीभी शो, लाइभ टीभी, बालबालिकाहरुको कार्यक्रम साथै अन्य धेरै सामेल छ। एयरटेल एक्सस्ट्रीममा युजर कन्टेन्ट २३ कन्टेन्ट एप्सबाट रमाइलो कन्टेन्टको आनन्द उठाउन सकिन्छ, यसलाई भारतमा एकै एपमा ओटीटी कन्टेन्टको सबैभन्दा ठूलो समूहमा एक बनाइरहेको छ।

यो हरेक युजरका लागि सिंगल एप, सिंगल सब्सक्रिप्शन, सिंगल साइन-इन, एकीकृत कन्टेन्ट खोज अनि एआई संचालित वैयक्तिकृत क्यूरेशनको अनौठो सुविधाहरू पनि प्रदान गर्दछl यसका साथै युजर एप या वेबको माध्यमबाट अझ ठूलो स्क्रीनमा  मोबाइल, ट्याबलेट, ल्यापटपसहित सबै डिभाइसहरूमा एयरटेल एक्सस्ट्रीम प्लेलाई एक्सेस गर्न सकिन्छ। एयरटेल एक्सस्ट्रीम प्लेमा केही अन्य एपमा सोनी लिभ, लायन्सगेट प्ले, चौपाल, होइचोई, फ्यानकोड, मनोरमाम्याक्स, शेमारूमी, अल्ट बालाजी, अल्ट्रा, इरोज नाउ, एपिकअन, डोडक्यूबे र प्लेफ्लिक्स समेत कयौं अन्य एप सामेल छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement