मुख्यमन्त्री ममता ब्यनर्जीले दिए माध्यमिक परीक्षा उतीर्ण गर्ने विद्यार्थीहरूलाई शुभकामना

mamata-1496153549.jpg

काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले माध्यमिक परीक्षा उतीर्ण गर्ने विद्यार्थीहरूलाई शुभकामना दिएकी छन्। बिहीवार उनले ट्वीटरमा लेखिन्, माध्यमिक परीक्षा उतीर्ण गर्ने सबै विद्यार्थीहरूलाई मेरो शुभकामना एवं बधाई। तपाईहरूका माता-पिता एवं शिक्षकहरूलाई पनि बधाई। तपाईहरूको आगामी दिन मंगलमय होस्, यही प्रार्थना छ।

टप टेनमा ५७ जना विद्यार्थीहरू परेका छन्। कूल ९ लाख १० हजार ५९८ छात्र-छात्राहरूले परीक्षा दिएका थिए जसमा ७ लाख ६५ हजार २५२ छात्र-छात्राहरू उतीर्ण भएका छन्।

About Author

Advertisement