झापा (नेपाल): काठमाडौं महानगरपालिका–६ बौद्ध भूवलडाँडामा एक युवकले ‘श्रीमतीको हत्या गरेँ’ भन्दै पुलिस समक्ष आत्मसमर्पण गरेका छन्। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ घर भई भूवलडाँडा डेरा गरी बस्ने ३५ वर्षीय सन्तोष परियारले बुधबार पुलिस वृत्त बौद्धमा आत्मसमर्पण गरेका हुन् ।उनले आफूले श्रीमती ३५ वर्षीया अनिशा चाहारको हत्या गरेको पुलिसलाई बताएla