कोविड़ नेपाल: थप ५५३ जना कोरोनाले ग्रसित, ४३३ जना भए निको

IMG_20220324_152127.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ५५३ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैको मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ३,७८९ जनाको कोरोना परीक्षण गरेकोमा ५५३ जनामा संक्रमण पुष्टि भएको छ। (२,०४० जनाको आरटी-पीसीआर परीक्षणमा ४५१ जना अनि १,७४९ जनाको एन्टीजेन परीक्षणमा १०२ जना गरी ५५३ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ४३३ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ५,६५९ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.२℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,३४,७३८ पुगेको छ भने ११,९७१ जनाको मृत्यु भएको छ। यसरी नै ९,७२,४९७ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०६,२६,४९४ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement