जलपाईगुडी: अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) को अवसरमा मैनागुडीको तृणमूल कांग्रेस कार्यालय नम्बर १ ब्लकमा स्थित इन्दिरा भवनमा विशेष कार्यक्रम आयोजित गरियाे। आजको दिन इन्दिरा भवनमा विभिन्न श्रमिक संगठनका कार्यकर्ता तथा सदस्यहरु उपस्थिति थिए र पूर्ण सम्मानका साथ मे दिवस मनाइयाे। मैनागुडी नम्बर एक ब्लक तृणमूल कांग्रेसका तर्फबाट झुलन सान्यालले भने कि यस अवसरमा विभिन्न संगठनहरूको पार्टी झण्डा पनि फहराइएको थियो।