चर्को गर्मीमा घरबारविहीनलाई  खानेपानी वितरण

IMG-20240430-WA0192.jpg

उत्तर दिनाजपुर: सामाजिक कार्यकर्ता र पञ्चायत सदस्य सिद्दिक आलमले चर्को गर्मीमा घरबारविहीनलाई खानेपानी वितरण गरेका छन्। सो अवसरमा उनले बंगालमा धेरै दिनदेखि अत्याधिक गर्मी देखिएको भन्दै आज रामगञ्ज क्षेत्रका जनतालाई खानेपानी उपलब्ध गराउन पहल गरेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement