भाजपा उम्मेदवार रेखा पात्रामाथि आक्रमण गरेको आरोपमा    एफआईआर दर्ता

IMG-20240430-WA0186.jpg

कोलकाता: भाजपा उम्मेदवार रेखा पात्रा र अन्य नेताहरू मटिया थाना अन्तर्गत राजेन्द्रपुर ग्राम पञ्चायतको खुरीडांगा क्षेत्रमा बीजेपी कार्यकर्ताको घरमा गएका बेला आक्रमण भएको थियो। घटनाको पछाडि तृणमूल समर्थकहरूको हात रहेको विश्वास गरिन्छ। धनकुरिया ग्रामीण अस्पतालमा उपचारपछि घटनाको विषयमा मटिया पुलिस थानामा विरोध गर्दै लिखित उजुरी दर्ता गरिएकाे छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement