बङ्गाल पुलिसले गरे झारखण्डको सागरभंगा वन क्षेत्रमा सात टन कोइला बरामद

IMG-20240430-WA0130.jpg

वीरभूम: वीरभूम जिल्लाको सीमानासंग जोडिएको झारखण्डको लोकपुर थाना क्षेत्रको सागरभंगा वन क्षेत्रमा अवैध कोइला जम्मा गर्ने क्रममा कारबाही जारी रहेको छ। सगरभंगा नजिकैको जंगलमा अवैध रूपमा जम्मा गरिएको कोइलाको टुक्रा बरामद भएको छ। स्रोतका अनुसार झारखण्ड राज्य पुलिसले पनि अवैध कोइला तस्करी रोक्न अभियान शुरु गरेको छ। यसैबीच लोकपुर पुलिस थानाले जिल्ला पुलिसको सहयोगमा सगरभंगा जंगलमा पटक–पटक छापा मारेर अवैध रूपमा भण्डारण गरिएको कोइला बरामद गरी पुलिस थानामा ल्याएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement