हराएको २९ वटा मोबाइल बरामद  मोबाइल मालिकहरुले फिर्ता पाए

IMG-20240430-WA0182.jpg

सिलगढी: प्रधाननगर थानाको पुलिसले हराएको २९ वटा मोबाइल बरामद गरी मोबाइलको मालिकलाई फिर्ता गरेको छ। प्रधाननगर पुलिस थानामा रहेको आईएसीको उपस्थितिमा पुलिसले उक्त मोबाइल वास्तविक मालिकलाई आज हस्तान्तरण गरेको हो।

यी मध्ये धेरै फोनहरू चोरी भएका छन् र धेरै हराएका छन्, जसमा एक मिरिक निवासीको फोन पनि आज मालिकलाई हस्तान्तरण गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement