अज्ञात शव भेटिएपछि क्षेत्रमा हलचल

english-sentinelassam_import_h-upload_2020_06_11_135949-gorchuk-police.jpeg

गुवाहाटी: गुवाहाटीको नूनमाटी क्षेत्रमा अज्ञात शव भेटिएपछि क्षेत्रमा हलचल मचिएको छ। पुलिसले सोमवार बताए अनुसार, शव नूनमाटीको नेपाली चौकस्थित एउटा नालीमा भेटिएको छ। अत्यधिक रक्सी सेवनका कारण मृत्यु भएको हुन सक्ने आशंका व्यक्त गरिएको छ। घटनाको सूचना पाएपछि पुलिसले घटनास्थलबाट शव बरामद गरेर पोस्टमार्टमको निम्ति अस्पताल पठायो। यस सम्बन्धमा प्राथमिकी दर्ता गरेर कानुनी प्रक्रिया शुरू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement