बीजेपी नेताहरूमाथि आक्रमणको विरोधमा माटिगडा र वरपरका क्षेत्रमा १२ घण्टा बन्दको आह्वान

IMG-20240429-WA0133.jpg

सिलगढी: सिलगढीको माटिगडामा तृणमूल समर्थित बदमाशहरूले भारतीय जनता पार्टीका बुथ अध्यक्ष र उनको परिवारलाई धारिलो हतियारले आक्रमण गरी मार्ने प्रयास गरेका छन्। उक्त परिवारका सबैजना गम्भीर घाइते भएका थिए भने घरका महिलालाई समेत बदमाशहरुले आक्रमण गरेका थिए।

भारतीय जनता पार्टी सिलगढी संगठनात्मक जिल्लाले आज तृणमूलको अमानवीय अत्याचार र भाजपा कार्यकर्ताहरूलाई मार्ने प्रयासको विरुद्ध माटिगडा र आसपासका क्षेत्रमा १२ घण्टा बन्दको आह्वान गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement