सलुगडा नेपाली संस्कृति समितिले आयोजना गरे रक्तदान शिविर

Capture-10.jpg

सिलगढी: गर्मीयाममा हुने रक्तसंकटलाई हटाउन सलुगडा नेपाली संस्कृति समितिले आज रक्तदान शिविर आयोजना गरेको छ। यो शिविर सलुगडा नेपाली संस्कृति समितिले सिलगढी तराई लायन्स ब्लड बैंकको सहयोगमा आयोजना गरेको हो। शिविरमा मानिसहरुको उत्साहजनक सहभागिता रहेको थियो। रक्तदान शिविरबाट ५० युनिट रगत संकलन भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement