फूर्बा तामाङले हत्याइन रजत पदक

IMG-20240428-WA0201.jpg

गान्तोक: बोग्लुरमा सम्पन्न भएको टीसीएस वल्ड १० किलोमिटर म्याराथन दौड प्रतियोगितामा फूर्वबा तामाङले रजत पदक हासिल गरेकी छन्। दक्षिण जिल्लास्थित लिङमो निवासी तामाङले २५-२९ उमेर वर्गको प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। टाटा कन्सलन्टेन्सी सर्विसको १६औं प्रकरण आज सम्पन्न भएको थियो, जहाँ देश विदेशका धावकहरूले प्रतिष्पर्धा गरेका थिए। बेङगलुरको मार्शल साम मानेकसा प्यारेड ग्राउण्डबाट शुरू भएको सो प्रतियोगिता समापन आर्मी पव्लिक स्कूलमा पुगेर भएको थियो

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement