भाजपा महिला मोर्चाले पुलिस थाना घेराव

IMG-20240427-WA0222.jpg

कोचबिहार: पुलिसले भाजपा कार्यकर्ताहरूलाई शीतलकुची क्षेत्रमा घर-घर तोडफोड र महिलाहरूमाथि दुर्व्यवहार गरेको आरोप लगाएको छ। घटनाको विरोधमा भाजपा महिला मोर्चाले पुलिस थाना घेराउ गरी विरोध प्रदर्शन गरेको छ। घटनालाई लिएर शीतलकुचीमा तनावको वातावरण देखिएको छ। महिला मोर्चाका कार्यकर्ताले पुलिस थाना घेराउ गर्न खोज्दा बाँसको ब्यारिकेट लगाएर रोकेका थिए। भाजपा महिला मोर्चाका कार्यकर्ता बाँसको ब्यारिकेड तोडेर पुलिस थाना पुगेका छन्।

About Author

Advertisement