सोरेङ जिल्लाले प्राप्त गऱ्यो २ पोस्टल व्यालेट

IMG-20240427-WA0253.jpg

सोरेङ: गत १९ अप्रेलमा सम्पन्न भएको सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति सोरेङ जिल्लाले आज दुई वटा पोस्टल व्यालेट प्राप्त गरेको छ। सोरेङ जिल्लाको ढाक घरबाट प्राप्त भएको दुई वटा पोस्टल व्यालेट डीपीओ रजानी पेगाले ढाकघरबाट प्राप्त गरेकी छन् भने यस अवसरमा जिल्ला प्रशासनिक केन्द्रका अधिकारी साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। भारतीय चुनाउ आयोगको दिशा निर्देश बमोजिम ढाकघरबाट प्राप्ट भएको पोस्टल व्यालेटलाई एसी र मिति अनुसार छुट्याउँदै नोडल अधिकारी साथै विभिन्न राजनीतिक दलका उम्मेदवारहरूको उपस्थितिमा स्ट्रङ रूममा सील गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *