गुवाहाटी: भाजपाका वरिष्ठ नेता एवं केन्द्रिय गृहमन्त्री अमित शाह २९ अप्रेलको दिन गुवाहाटी आउने भएका छऩ्। उनले यहाँ एक रोड शो- मा भाग लिनेछन्। कार्यक्रमको तयारी शुरू पनि भइसकेको छ। मुख्यमन्त्री डा. हिमन्त बिस्वा सरमाले केन्द्रिय गृहमन्त्री शाहको गुवाहाटी यात्राको पुष्टि गरेका छन्।
मीडियासित कुराकानी गर्दै मुख्यमन्त्री सरमाले भने, अमित शाह २९ मईमा गुवाहाटीमा विशाल रोड शो मा सामेल हुन आइरहेका छऩ्। रोड शो गुवाहाटीमा साइकल फ्याक्ट्रीदेखि लिएर लाल गणेशबीच आयोजित गरिनेछ। यस आयोजनको निम्ति यस्तो कार्यक्रम गरिएको छ कि बिना कुनै ट्राफिक जामको यसलाई भव्य र शान्तिपूर्ण तरीकाले गर्न गरियोस्।









