जनताले गर्मीबाट राहत

IMG-20240427-WA0157.jpg

जलपाईगुडी: शनिबार बिहानैदेखि जलपाईगुडीमा आकाश बादल लागेको छ। तापक्रम घटेसँगै चर्को गर्मीबाट सर्वसाधारणले केही राहत पाएका छन्। हप्ताको अन्त्य हुनुभन्दा एक दिन अगाडि शनिबार आकाश बादल लागेको छ। बिहानैदेखि घाम न लागेकाले वातावरण केही चिसो छ। आज प्रकृति अर्कै देखियो। आज बिहान सडकमा मानिसहरु कम देखिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement