राज्यपालद्वारा हनुमान टोकमा पूजा अर्चना

IMG-20240424-WA0292.jpg

गान्तोक: हनुमान जयन्तीको अवसरमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यद्वारा हनुमान टोकमा हनुमान बाबाको पूजा अर्चना गर्दै राज्यबासीको सुख, शान्ति र समृद्धिको निम्ति प्रार्थना गरे। यस अवसरमा मन्दिर परिसरमा धेरै मात्रमा श्रद्धालुहरूको भीड रहेको थियो। राजधानीदेखि केही टाडामा अवस्थित हनुमान टक प्रकृतिक सुन्दरताले भरिएको स्थानमा रहेको छ भने यसले पर्यटकहरूलाई पनि आकर्षित तुल्याउने गर्दछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *