जन-सम्पर्क अभियानमा भाजपा उम्मेदवार राजु बिष्ट पुगे अलगढा  

WhatsApp-Image-2024-04-24-at-16.58.44

कालेबुङ: भाजपाका उम्मेदवार राजु तथा सांसद राजु बिष्ट आज जन-सम्पर्क अभियानको दौरान कालेबुङको अलगढा बजार पुगेl उनले जनताप्रति आभार प्रकट गरेका छन्l उनले भने, ‘हाम्रो दार्जीलिङ पहाड, तराई अनि डुवर्स क्षेत्रभरिका जनताबाट मलाई प्राप्त समर्थनका लागि मैले अनुभव गरिरहेको कृतज्ञतालाई शब्दहरूमा वर्णन गर्न सकिँदैन। म सबै जनता, हाम्रा गठबन्धन पार्टीका नेतागण अनि कार्यकर्ताहरू तथा भाजपा नेताहरू र कार्यकर्ताप्रति उहाँहरूको समर्थन र मायाका लागि अत्यन्तै आभारी छु।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement