चुनाव प्रचारको अन्तिम दिन  राजु विष्टको समर्थनमा व्यापक प्रचारप्रसार

IMG-20240424-WA0237.jpg

सिलगढी: लोकसभा चुनावको चुनावी प्रचारको आज अन्तिम दिन, प्रचारप्रसार तीब्र रुपमा चलिरहेको छ। आज सिलगढी मण्डल ५ ले भारतीय जनता पार्टीको समर्थनमा सशक्त प्रचार गरेको छ। यस अवसरमा भाजपा नेता के अमर भगतले भाजपा मनोनित उम्मेदवार राजु विष्टको जित भएको दाबी गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement