कोचबिहारमा एसयूसीआई कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवस पालन

IMG-20240424-WA0222.jpg

कोचबिहार: आज २४ अप्रेल एसयुसीआई कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवस मनाइयो। बुधवार कोचबिहारको सागरदिघीमा पार्टी स्थापना दिवस मनाइयो। यो पार्टी कामरेड शिवदास घोषले स्थापना गरेका हुन् । यस पार्टीको शुरुवात २४ अप्रिल १९४८ मा जयनगरमा सम्मेलनमार्फत भएको थियो। आज कोचबिहार जिल्ला एसयूसीआई पार्टीले पार्टीका संस्थापक कामरेड शिवदास घोषको सम्झनामा स्थापना दिवस मनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement