जलपाईगुडीको धुपागुडी बस टर्मिनल क्षेत्रमा शंकास्पद झोला भेटिएपछि सनसनी 

IMG-20240424-WA0212.jpg

जलपाईगुडी: धुपागुरी बस टर्मिनल क्षेत्रमा शंकास्पद झोला भेटिएपछि सनसनी मच्चिएको छ। झोला देखेर मानिसहरूले त्यसमा बम भएको आशंका गरेका थिए। नीलो रंगको झोलाभित्र कपडाले बेरेका केही सामान देखेपछि स्थानीयले धुपगुडी पुलिस थानालाई खबर गरेपछि धुपगुडी थानाका पुलिस आएर झोला खोले। तर, झोलाबाट शंकास्पद केही नभेटिएको पुलिस स्रोतले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement