अप्रिल २६ मा लोकसभा निर्वाचनका लागि नेपाल–भारत सीमा सिल

Capture1-19-1.png

खोरीबारी: लोकसभा चुनावको दोस्रो चरण २६ अप्रिलमा हुनेछ। निर्वाचनलाई ध्यानमा राख्दै नेपाल–भारत सीमा मंगलबार रातिदेखि सिल गरिएको छ । दार्जिलिङ जिल्लाको खोरीबारीमा रहेको नेपाल–भारत सीमा नाका सर्वसाधारणका लागि बन्द भएको छ।यद्यपि, पर्यटक र मेडिकल मामिलामा सीमा पार गर्न सकिन्छ। मतदान पछि सीमा सामान्यमा फर्किनेछ। तीन दिनका लागि सीमा नाका सिल गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement