चिया बगानका मजदुरहरुसँग चिया पात टिपेर गोपाल लामालाई भोट हाल्न आग्रह

IMG-20240424-WA0149.jpg

सिलगढी: लोकसभा चुनावको दोस्रो चरणको प्रचारप्रसारको आज अन्तिम दिन हो। सबै दलका नेताहरु चुनावी प्रचारप्रसारमा जुटेका छन्। यसै क्रममा आज दार्जिलिङ जिल्लाको चियाबारीमा तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा दार्जिलिङ जिल्ला तृणमूल समताल महिला अध्यक्ष पपिया घोष प्रचारप्रसार गरिरहेका देखिए। सो क्रममा उनले महिला चिया बगानका मजदुरहरुसँग चिया पात टिपेर गोपाल लामालाई भोट हाल्न आग्रह गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement