आजादीको अमृत महोत्सव कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री निस्किन

IMG-20220806-WA0108.jpg

नयाँ दिल्ली: मुख्यमन्त्री ममता ब्यानर्जी आजादीको अमृत महोत्सव कार्यक्रममा सहभागी हुन निस्किएकी छन्। राष्ट्रपति भवनको कन्भेन्सन हलमा हुने कार्यक्रममा सबै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागिता रहनेछ। कार्यक्रममा राज्यमा स्वाधीनता दिवस कसरी मनाउने भन्ने विषयमा विशेष छलफल हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement